diyaloonline
मुख्य समाचार
सामाजिक अभियानता दिपक वलीकाे पहलमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
टंक मल्ल, १७जेठ भजन गाउने अाेठ भन्दा सहयाेगी हातहरू पवित्र हुन्छन् । काेभिड १९ राेगकाे महामारी ले विश्व अाक्रान्त भैरहेकाे परिस्थितिमा ती मनका धनी प्रियजनहरूकाे पवित्र मन र हातहरूले दिनुभएको सहयोगमा तुलसीपुर ३ पैयाखोरे स्थित अति विपन्न तथा गरिव परिवारलाई राहात स्वरुप खाद्यन्न र तरकारी वितरण गरिएको छ । विभिन्न...

राजनीति

हेमन्त वली असार-०४,दाङ। नेकपा(माओवादी केन्द्र)का नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन। आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा(माओवादी केन्द्र)तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को वडा

टंक मल्ल, जेठ ३१, दाङ विश्व महामारीको रूपमा फैलिएको काराेना भाईरस (काेभिड-१९) राेगका कारण देश अहिले लकडाउनमा छ । लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारी खेतबारीमै कुहिएर किसानहरू मर्कामा परेका छन ।तुलसीपुर उपमहानगरपालिका वडा ३ पैयाँखाेरेका किसान चित्रबहादुर वलीले उत्पादन गरेका बन्दागाेपी,काउली, काँक्रा लगाएतका तरकारीहरू कुहिएर बारीमै नष्ट भएका छन

खेल

७ साउन, काठमाडौं । लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ ।  सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो

भिडियो

१ साउन, काठमाडौं । कुपण्डोलको वाग्मती पुल नजिकै घर भएका सानुकान्छा गुवाजु आजभोलि मर्निङवाकमा निस्कँदैनन् । उमेरले ६५ कटेका गुवाजुलाई घर बाहिरको सडकको अवस्था सम्झेरै दिक्क लाग्छ । दिउँसो किनमेलका लागि बजार निस्कँदा पानी परेपछि उनी पान्इट माथि सारेर कहिले वल्लो त कहिले पल्लो छेउ ढुन्मुनाइरहेका थिए । ‘टेक्ने ठाउँ