Wed. Jul 24th, 2024

भाद्र ०९, दाङ।
नेपाल कम्युनिस्ट पार्टी( माअाेवादी केन्द्र) निकट अखिल क्रान्तिकारी तुलसीपुरकाे नगर सम्मेलन बाट नगर उपाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्वर्गद्वारी टाेल निवासी सिर्जना वली चयन हुनुभएकाे छ । बुवा धन बहादुर वली र दाजु दिपक वलीले अंगालेका समाजसेवाकाे बाटोमा हिडेकाेमा नगर उपाध्यक्ष सिर्जना वली प्रति बधाई ज्ञापन गर्नुभएको छ ।दियालो अनलाइन डट कमका प्रधान सम्पादक समेत रहनुभएका दिपक वलीले यति सानो उमेरमै यति महान कार्यमा अग्रसर भई जिम्मेवारी पदमा पुग्न सफल भएकोमा बधाई सहित सफल कार्यकालको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *