चैत १ दिपक डाँगी तुलसीपुर ७ मा रहेको अजम्बरी कृषि सहकारी सस्था मा २ जना फिल्ड कर्मचारी खोजेको छ उक्त सहकारी मा काम गर्ने को लागि २ ओटा फोटो नागरिकता फोटोकपी र see ko डकुमेन्ट्र सहित मिति २०७७/१२/५\ गते भित्र अजम्बरी सहकारी सथा को अफिस मा गइ फारम भर्ना को लागि खुला गरेको छ सम्पर्क को लागि ०८२५९००६१ पदपूर्ति समिति तुलसीपुर ७ दांग