Sun. Jun 16th, 2024

तुलसिपुर,२८/ललित केसि अन्तरास्ट्रिय युवा दिवसको अवसरमा नमुना युवा संसद तुलसिपुरद्वारा बृक्ष्यारोपन कार्यक्रम सम्पन्न गरिएको छ।

तुलसिपुर उपमहानगरपालिका,पशुपती मा .बि हरिपौरा, प्राकृतिक कला केन्द्र तुलसिपुरको सहकार्य एबम नमुना युवा संसद तुलसिपुरको अयोजकत्तोमा पशुपती मा.बि हरिपौरामा बृक्ष्यारोपन कार्यक्रम गरिएको हो ।

नमुना युवा संसद तुलसिपुरका राष्ट्रपति मदन भुसालको अध्यक्षतामा एबम तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथिथ्त्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका विशिष्ट ब्याक्तित्वहरुको उपस्थिति  रहेको नमुना युवा संसद तुलसिपुरकि खाने पानी मन्त्री अन्जलि हिताङले जानकारी दिनु भएको हो ।

उक्त बृक्ष्यारोपन कार्यक्रममा करिब ३०० बिरुवाहरु रोपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *