Sun. Feb 9th, 2025

एलिन के सी
दाङ तुल्सिपुर
गायिका टिका आफ्नो गृह जिल्ला दाङ आउदै। डिबिजन वन कार्यलय दाङ आयोजनमा यहि असार २७ गते बुधबार दिन हुन गहिरहेको वृक्षारोपन सम्बन्धि जानकारीका लागि वन सग सेलिब्रेटि कार्यक्रममा सहभागी हुन टिका सानु दाङ भएकि छन्।उक्त कार्यक्रममा टिका सानु सगै गायिका सुष्मा ग्रेस र गायक दिपक वलिको पनि सहभागिता रहनेछ।कार्यक्रम असार २७ गते बुधबार दिउसो १२ बजे तुल्सिपुर स्थित राप्ति शान्ति उद्यान पार्क गणेशपुरमा हुने छ भने उक्त दिन कार्यक्रममा सहभागि हुने हरुको लागि पार्कमा प्रवेश शुल्क लाग्ने छैन।यहाहारु सबैजनाको उपस्थित भइ दिनुहुन अनुरोध गर्दछोै

Leave a Reply

Your email address will not be published. Required fields are marked *