Tue. Feb 27th, 2024

असोज १ गतेदेखि दाङ सहित देशभर लामोदुरिका सवारीसाधनहरु संचालनमा आउने

Bydipak oli

२०७७ भाद्र २९, सोमबार ०६:१४ गते २०७७ भाद्र २९, सोमबार ०६:१४ गते २०७७ भाद्र २९, सोमबार ०६:१४ गते

ईन्द्र डाँगी २९भदौ । दाङ जिल्ला भरी सम्पुर्ण बजार आजबाट खुल्ला भएकाे छ। जिल्ला भित्र का छाेटा सवारी साधनहरू जाेर बिजाेर मा संचालन गरिएको छ । लामाे दुुुरीका सवारि यातायात साधनहरू असाेेज १ गते देखि पूरा देश भर संचालन हुने दाङ जिल्ला भित्र रहेका प्रा लिहरू मजदुर संघ र मजदुर संघठनका अध्यक्षहरुले जानकारी दिएका छन् ।

लामो समयसम्म पनि यातायात क्षेत्रको समस्या सरकारबाट सम्बोधन नभएको कारण यातायात व्यावसायि तथा मजदुरहरु बाध्य भएर सवारीसाधन संचालन गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *