गोकुल देवकोटा पाैष२९/- दाङ, सयपत्रि दोहोरि घरबाट चलाएको गरिब दुखि र अनाथ बालबालिका बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तुल्सिपुर नगर सर्चिवालय सदस्य शसिकरण ढकालले आफ्नो जन्मदिनको अवसर पारेर रू २५०५(दुईहजार पाचसय पाच) सहयोग गर्नु भएको छ।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK
