दाङ एलिन के सी वेेैशाख १०
आज वैशाख १० गते चितवन २ मा उपनिर्वाचन भई रहेको छ।उपनिर्वाचन भई रहदा चुनाबलाई बिथोल्ने गलत समाचार प्रभाह भइ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।सिधा प्रतिस्पर्धामा आउन नसकेर दलको नाम तोकि गलत सूचना प्रभाह भइरहेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ , चितवन , बारामा उपनिर्वाचन चलिरहेको छ।पार्टी सभापति एक फेसबुक लाइभमाआई रा •स्व•पाको चुनाब चिन्ह घन्टि नै रहेको बताएका छन्।साथेै उनले निर्वाचन आयोग, प्रधानमन्त्री ,नेपाल सरकारको समेत ध्यानाकर्षण गराएका छन्।रबि लामिछानेले सम्पूर्ण तनहुँ, चितवन , बारा बासिहरुलाई समयमै मतदान स्थलमा गइ आफ्नो अमूल्य मतदान गरिदिनहुन र कसैको हल्ला दुश्प्रचारमा नलाग्न आग्रह गरेका छन्
