Sat. May 18th, 2024

१२भदौ , दाङ । गोपाल गिरी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।

सीसीएमसीको बैठकमा चिया लैजाने एक जनामा संक्रमण पुष्टि भएपछि मन्त्रीद्वय घरमै बसेको सचिवालय स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *