Wed. Apr 23rd, 2025

२२ बर्षमै बिदुवा भएकि एक नारिकाे ब्यथा एकछिन सबैले पढिदिनु हाेला मा बिगत १० बर्ष पहिले देखि नै बिरामी भए मा बिरामी भएको कारण मेराे श्रीमान ले दाेसाे बिबाह गर्नु भयाे अनि मलाई झनै रुन मन लागयाे मा कसरि बाच्नु मेराे काखमा सानाे बच्चा थियाे अनि मलाई हृेरचाह गर्न श्रिमानले मलाई दिनरात टचर दिन लागे अनि त्यसपछि १ बर्ष पछि उहाँ ले बिस सेवन गरि हामि घरपरिवार लाई छाेडि याे ससार बाट बिदा लिनुभयाे अनि मा भकानियर रुए मलाई अब साथ दिने काेहि छैन सानाे छाेरा छ मा कसरि बाच्नु भनेर मैले पनि मर्ने सम्म्को प्रायस गरे अनि सकिन मा मरेपछि मेराे छाेराले के गर्ला भनेर रुऐ अनि मलाई उपचार गर्न पनि काेहि भऐनन नत माईतमा मलाई साथ दिने काेहि भेटिए न घरमा मलाई मा यसरि बाचेकाे एउटा बिदुवा नारि हु मलाई टाेल छिमेकीले मलाई सहयोग गदै उपचार पनि भयाे अनि अहिले मा घरमै बिसतरामा छट्पटी रहेकाे थीए अनि छिमेकी दिदिबहिनी ले फेरि पनि सहयोग उठाउन थालनु भयाे अनि मलाई जतिखेर पनि सहयोग गर्न टाेल छिमेकी सयपत्रि दाेहाेरि घर का संचालक दिपक वलि लाई फाेन गरे अनि उहाँ काठमाडौं हुनुहुन्थ्यो मलाई ठिकै छ आउनुस मा उपचारको लागि सबैलाई आग्रह गरि सहयोग अभियान जुटाउछु भनुभयाे अनि मलाई केहि अहिले सहज भएको त छ तर उपचार काे लागि सहयोग गरि दिनुहुन्छ भनेर आशा बादि छु मलाई छ नत याे पिडा लियर 😭😭बाच्नु भनदा मर्नु बेस थियाे तर मसङ११ बर्ष को छाेरा छ म के गराै भगवान मनदिर गयर चडाउने दान भनदा गरिब लाई दिने दान प्रबित्र हुन्छ भनछन मलाई सबैले सहयोग गरिदिए हुन्थ्यो भनेर मैले याे आफ्नो कथाबेथा लेखेकाे छु के गराै मा जसता त हजारौं बिरामी हाेलान मा जसता हजारौं गरिब हाेलान मा जसता हजारौं बिदुवा हाेलान मलाई जस्तोसुकै गरेपनि मेराे श्रिमान बाचेकाे भए केहि सहज अनि राम्रो हुनेथियो चुनावकाे बेलामा नेताहरूले कतिसम्म भने उपचार गर्छु भनेर काेहिले जितेपछि फकेर हेरेनन काेहि हारेर मा जस्तो बिदुवा नारिलाई कसले पाे हेछ र अब मा हजुर हरु लाई बिनति बिसाउछु मलाई सहयोग गरेर मलाई बचाउनु स मा छाेराकाे लागि भएपछि बाच्न चाहानछु मलाई यहाँ काठमाडौ सम्म लियर उपचार मा खटिरहनु भएका दिपक वलि ईश्वरीप्रसाद भण्डारी सहयोग गरिदिने सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद छ कमला वलि तुलसीपुर ५ दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *