Fri. Jul 19th, 2024

गोकुल देवकोटा माघ १७/- दाङ, सयपत्रि दोहोरि घरबाट चलाएको कमला ओलि बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेपालगन्ज भन्सार कार्यलय मा एजेन्ड को रूपमा काम गर्दै आउनु भएका रेशम कुमार केसि र तुल्सिपुर उपमहानगरपालिका वडा नं ११ मा कार्यरत अधिकृत लक्ष्मी राणा बाट रू २५००(पच्चिस सय ) सहयोग गर्नु भएको छ।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK?

Leave a Reply

Your email address will not be published. Required fields are marked *