Sun. Feb 9th, 2025

 ४-भाद्र , सुर्खेत कर्णाली प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *