Fri. Jan 24th, 2025
किन बन्छन्? बिवादित प्रकाश सपुतको एक पछि अर्को सिर्जना


वैशाख ७ एलिन के सी
प्रकाश सपुत अहिलेका साङ्गेतिक क्षेत्रका एक ब्रान्ड भ्यालु भएका एक हस्ति हुन्।उनका हरेक सिर्जनाले साङ्केतिक बजारमा उथलपुथल मच्चाउछ।उनले सिर्जना गरेका बिषयवस्तु समाजमा रहेका ब्यथीती विसङ्गति विरुद्ध हुन्छन्।पछिल्लो समय उनका सिर्जना जतिकै हिट छन्। त्यतितै विवादित पनि बन्दै आइरहेका छन्।उनको सर्वाधिक हिट गित गल्बन्दिलाई सभ्भु राईले सङ्गित चोरेको भन्ने जस्ता कुराले बिवादित बनेको थियो।त्यसै गरी `पिर´ गितलाई लिएर पनि विभिन्न राजनीतिज्ञ लगाएतले आलोचना गरेपछि उक्त गित सम्योजन गरि पुन: युटुबमा राखेका थिए। गाएक प्रकाश सपुतको भर्खरै मात्र बाजामा आएको ‘सकम्बरी ‘गितलाई लिएर पनि बिवाद सुरु भएको छ।रातिमा काम काम गर्ने महिलालाई गलत तरिकाले देखाएको भन्दै रात्रिकालिन मनोरञ्जन व्यबसायि सङ्घले आपत्ति जनाएको छ। कुनै पनि चर्चामा नआउदा सम्म गित कस्तो के छ भनि कसैले वास्ता गर्दैन। जब कुनै गित चर्चाको शिखर थढ्न थाल्छ । त्यसलाई अनेकोै किसिमका बाधा अवरोध पुर्याउछन् गितै सम्म हटाउन पर्छ भन्ने अभिब्यक्ति सम्म दिन्छन्।समाजका रहेका बिषयवस्तु गरेर कोहि गितकार गित बनाएर चर्चा बटुल्न थाल्छन्। तब कोहि ब्यक्ति आफु चर्चामा आउनका लागि बिवादित बनाउन खोज्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *