Fri. Jul 19th, 2024

भाद्र १७ उमा पाैडेल (रेखा)। प्रदेश न.१ मा काेराेनाकाे संख्या ३५९१ पुगेको छ। आज मात्र विभिन्न जिल्लामा गरि १३७ काेराेना संक्रमित भेटिएका छन् । सुनसरीमा ७१, माेरङमा ४७,झापामा ११,भाेजपुरमा ३,पाचथरमा १,र प्रदेश १ बाहिर ४ जना रहेकाे सामाजिक बिकास मन्त्रालयले जनाएकाे छ।
सुनसरीकाे ईटहरीमा ५८ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ।संक्रमण देखिएका मध्य ७ महिला ५१ पुरुष रहेका छन।धरानमा ७,बर्जुमा २,ईनरुवा र भाेक्रानर्सिङमा १/१ जना र स्थानियतह नखुलेका २ जनामा संक्रमण पुष्टि भएकाेछ।माेरङकाे बिराटनगरमा २१ महिला २३ पुरुष ,भान्टा उलाथानमा १ पुरुष स्थानियतह नखुलेका २ पुरुषमा संक्रमण भेटिएको छ। झापाकाे काेमल गाउपालिकामा ३ महिला ३ पुरुष ,मेचीनगरमा ३ पुरुष ,बिर्तामाेड र गाैरीगञ्जमा १/१ पुरुषमा पनि संक्रमण भेटिएको छ। भाेजपुरकाे हाट्पागडमा ३ पुरुष,पाचथरका स्थानियतह नखुलेका १ पुरुष,प्रदेश १ बाहिरका २ महिला २ पुरुषमा काेराेनाकाे रिपाेट पाेजेटिभ आएकाे मन्त्रालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *