Sun. Jun 16th, 2024

२८भदौ । बितेको २४ घण्टामा नेपालमा १०३९ जनामा कोरोना संक्रमण देखिएको छ। यो सङ्गै बितेको २४ घन्टा भित्र नेपालमा १ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा जम्मा संक्रमणमुक्त संख्या ३८ हजार ६ सय ९७ पुगेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । बितेको एक दिनमा ९ जनाको संक्रमणबाट मृत्यु भएको जानकारी स्वास्थ मन्त्रालयले गराएको छ ।अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३४५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज भएको वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५४,००० नाघेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *