Fri. Jul 19th, 2024

असोज९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७०,००० नाघेको छ।

सो अवधिमा छ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।नेपालमा अहिलेसम्म ४५९ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५१,८०० नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *