Wed. Jul 24th, 2024

२असोज । आज अपराह्णसम्म २४ घण्टामा देशभरि गरिएको परीक्षणमा २,०२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६१,५०० नाघेको छ।सो अवधिमा सात जनाको मृत्यु भएको सरकारको तथ्यांक ले देखाउँछ।मन्त्रालयका अनुसार अहिलेसम्म ३९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *