Thu. Mar 27th, 2025

२१भदौ। बितेको २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको सरकारले बताएको छ।यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। संक्रमणको संख्या वृद्धि भएसङ्गै देशभरका विभिन्न ठाँउहरुमा लकडाउन तथा निषेधाज्ञा लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *