Fri. Jan 24th, 2025

क्यान्सर पिडित बिनिता घर्ती लाई blood आवश्यक,

गोकुल देवकोटा मंसिर १३, चितवन क्यान्सर पिडित घर्तिलाई blood आवश्यक परेको छ। पिडित घर्तिलाई पहिले पनि blood आवश्यक
परेको थियो।
समाज सेवि तथा युवानेता पत्रकार दिपक वलिले यो भन्दा पहिला घर्ती लाई blood आवश्यक भएपछि उहाले दिनुभएको थियो।

क्यान्सर पिडित घर्तिलाई डक्टर को सल्लाह अनुसार भोलि १५ गते अप्रेसन हुने भनिएको छ।
उहालाई आर्थिक अवस्था निकै कमजोर भएकोले कोहि सहयोगी हात हरू हुनुहुन्छ, भने सहयोग गर्न सक्नु हुन्छ।

अहिले हस्पिटल मा पनि blood नभएको हुदा अहिले निकै गार्‍हो भएको छ। यदि कसैले blood दिन चाहनुहुन्छ भने,
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *