Fri. Jun 21st, 2024

तुल्सिपुर गोरखा मोडल कलेजका BBS प्रथम द्वितिय चोैथो वर्षमा अध्ययन गर्ने बिद्यार्थीले गोलोैरामा ७ कठ्ठा जग्गा भडामा लिएर सयपत्री खेती सुरु गरेका छन्।उनिहरुले १ लाख २० हजार लागतमा व्यवसायिक सयपत्री खेति सुरु गरेका हुन्।उनिहरुले ५५५ जातका ४ हजार सयपत्रिका बिरुवा रोपेका छन्। उनिहरुको बर्षिक ६ लाख आम्दानि गर्ने लक्ष्य छ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *