Tue. Jun 17th, 2025

रमेश जैसि

घाेराही, ४ भदाै । अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा गोविन्द कुमार मल्ल चयन हुनुभएको छ ।

अखिल (क्रान्तिकारी) दाङको आज घाेराहीमा सम्पन्न २३ औँ जिल्ला सम्मेलनले गोविन्द कुमार मल्लको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संगठनकाे उपाध्यक्ष रामचन्द्र बुढामगर, भरत भुसाल,
मधुसुदन गिरी र भुपेश खत्री, सचिवमा हिरालाल ओली, सह सचिव प्रशान्त पोख्रेल, विनोद सोनि, संगिता चौधरी, निक्कु बिस्वकर्मा, कोषाध्यक्ष मा नवीन केसी, जिल्ला प्रबक्तामा बिष्णु गोराथोकी र संगठन विभाग प्रमुख यमेसन चौधरी चयन हुनुभएको छ ।

संगठनकाे कार्यालय सदस्यमा वाेिधराज बिस्वकर्मा, आकाश यादव र रमा चाैधरी चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *