गोकुल देवकोटा मंसिर १० चितवन शनिबार सयपत्रि दोहोरि घरबाट चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफ्नो जन्मदिनको अवसर पारेर तुल्सिपुर का युवा नेता समाजसेवी आदरणिय ब्याक्तित्व राजन डागि ले हाम्रो अभियान लाई आफ्नो तर्फबाट रू ३१०५ (तीन हजार एक सय पाच) सक्ने जति सहयोग गर्नु हुने भएको छ। हाम्रो दियालो अनलाइन, सयपत्रि दोहोरी घर को टिम र हाम्रो ब्याक्तिगत तर्फबाट पनि जन्मदिनको शुभकामना दिन चाहान्छाै। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.