Tue. Jul 23rd, 2024

चैत १० दाङ सयपत्री दोहोरी घर यति बेला तुल्सी बि.क को घर बनाउ अभियान मा छ ।
जुन अभियानमा जोडिएर नेकपा(माओवादी केन्द्र) वाईसीएल नेपाल दाङ जिल्ला कार्यलय सदस्य तथा तुलसीपुर नगर कमिटी इञ्चार्ज युवा नेता कमरेड Hebendra Shahi ले जन्मदिनको अवसरमा तुलसीपुर रेडक्रस मा करिब १२ जनाले रगतदान गरि उक्त घर बनाउने अभियान लाई रु ३६०१ तिनहजार छ सय एक सहयोग गर्नुभएको छ। यसको लागी हजुर लाई सयपत्री दोहोरी घर परिवार हार्दिक धन्यवाद व्यक्त गर्दैछौं ।
त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने स तथाक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि:९८६८६३६५८४
खाता न. ०६५८७५०६५१२०७००१

Leave a Reply

Your email address will not be published. Required fields are marked *