Sat. May 18th, 2024

फागुन २५, दाङ क्यान्सर पीडित लाई आफ्नो जन्म दिन पारी सकेजति सहयोग गर्नुहुने युवा व्यवसायी ,युवा नेतृत्व , नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि,समाजसेवी असल व्यक्तित्व आदरणीय श्री रामचन्द्र_के_सी काे तर्फबाट नगद रू २५००/- (दुई हजार पाचसय ) रकम सहयोग गर्नुभएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
हजुरको यो महान कार्य प्रति हाम्रो ब्यातिगत तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छाै।
सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि:९८६८६३६५८४
खाता न. ०६५८७५०६५१२०७००१

Leave a Reply

Your email address will not be published. Required fields are marked *