Sun. Feb 25th, 2024

झापामा एक वृद्धको हत्या

Bydipak oli

२०७७ आश्विन १४, बुधबार ०८:०० गते २०७७ आश्विन १४, बुधबार ०८:०० गते २०७७ आश्विन १४, बुधबार ०८:०० गते

असाेज १४; उमा पाैडेल ( रेखा )। झापाकाे गाैरादहमा ६५ बर्षीय बृद्धाकाे हताैडाले हानेर हत्या गरेकाे अवस्थामा शब फेला परेकाेछ । मृतक बृद्धा गाैरादह १ शिवालय मन्दिर नजिकै घरमा बस्ने मनमाया भन्डारी रहेकीछिन । हिजाे बेलुका हात बाधेर हताैडाले टाउकाेमा हानेर हत्या गरिएकाे भन्डारीकाे शब घर भित्र खाटमुनि दुबै हात पछाडी बाधिएकाे अवस्थामा फेला परेकाे थियाे । मृतक भन्डारीकाे निधार र टाउकाेमा गहिराे चाेट लागेकाे प्रहरीले जनाएकाे छ । धरानबाट तालिम प्राप्त कुकुर सहितकाे टाेली मगाएर घटनाकाे बारेमा थप अनुसन्धान भई रहेकाे तर वास्तविक बिवरण अाउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *