असोज१४; उमा पौडेल ( रेखा) । झापामा कैदिहरुको लागि कारागार भित्र आइसोलेसन निर्माण गरिएको छ। झापाकाे काराघार भित्र १,१,४३ कैदी बन्दी रहेकाेमा १८० बेडकाे अाईसाेलेन्स निम्राण गरिएकाेछ । कैदी बन्दीमा काेराेना संक्रमण देखिए पछि अाईसाेलेसन निर्माण गरिएकाे हाे । महिला कैदी बन्दीका लागि भने महिला काराघारकै एउटा काेठालाई अाईसाेलेसन बनाईएकाे छ । हाल झापा काराघारमा ८२ महिला र १,०६१ पुरुष कैदी बन्दी रहेकाे जिल्ला काराघार झापाले जनाएकाे छ ।