Fri. Jul 19th, 2024

उमा पाैडेल ( रेखा)भाद्र २९/३० >< झापामा बन्चराे प्रहार गरि आमाकाे हत्या गर्ने छाेरा पक्राउ परेकाछन । पक्राउ पर्नेमा कमल गाउपालिका १७ का २१ बर्षिय दिनेश रिशीदेव रहेकाछन ।

दिनेशले मदिरा सेवन गरेर आमासग बिबाद भए पछि हिजाे साझ ७ बजे तिर धारिलाे बन्चराे प्रहार गर्दा ५० बर्षीय आमाकाे घटना स्थलमै मृत्यु भएकाे हाे ।

आमाकाे हत्या गर्ने छाेरा दिनेश लाई स्थानियबासीहरुले नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएकाे र अभियुक्त दिनेश उपर ज्यान मुद्दामा कार्वाही शुरु गरिएकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *