Tue. Jul 23rd, 2024

भाद्र २२ <>उमा पाैडेल (रेखा)>>झापाकाे मुटु भनेर चिनिने बिर्तामाेडमा पनि काेराेना संक्रमितकाे संख्या बढ्दै गईरहेकाेछ ।

बिर्तामाेडमा रहेकाे बिएण्डसी (B& C) अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ स्वास्थ्यकर्मीहरुलाई काेराेना संक्रमण पुष्टि भएकाे सुचना अधिकारी प्रमिश गिरी ज्युले जानकारी दिनुभएकाेछ।अहिले संक्रमित सबैलाई अाईसाेलेसनमा राखिएकाेछ ।

बिएण्डसि(B&C) अस्पतालमा स्वास्थ्यकर्मीनै काेराेना संक्रमित भएपछि बिर्तामाेड नगरपालिकाले B&C अस्पताल शील गर्ने तयारि गरिरहेकाेछ।झापकै सुरुङ्गामा ४५ बर्षीय एक महिलाकाे पनि काेराेना संक्रमणकै कारण मृत्यु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *