Fri. Jul 19th, 2024

भाद्र १४, उमा पौडेल ।झापा

      झापा र सुन्सरीमा एक बालक सहित दुई जनाकाे पानीमा डुबेर मृत्यु भएकाे छ।सुनसरी ईनरुवा नगरपालिका८ का कर्माेल मियाका१२ बर्षका छाेरा भसिम मियाकाे घर नजिकै जमेकाे पानीमा माछा मार्ने क्रममा शनिबार दिउसाे मृत्यु भएकाे छ।

झापाकाे भद्रपुर नगरपालिका ४ मशेसपुरकी १८ बर्षीय कमला चेमजाेङ्गकाे देउनीया खाेलामा पाैडी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे छ। शनिबार अपह्रान्न ४ बजेकाे समयमा निगुराे टिप्न गएकाे बेलामा उक्त खाेलामा पाैडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएकी कमलाकाे ओमशाही अस्पताल भद्रपुरमा उपचारका क्रममा ५ बजे मृत्यु एकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *