Sat. May 18th, 2024
तुलसिपुर,२८/ललित के सि तुलसिपुर नगर वडा न.५ तरुण दल द्वारा युवा दिवसको अबसर पारी राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरका करिब ७० जना बिरामिहरुलाइ फलफूल वितरण गरिएको छ।

तरुण दल वडा ५ का सभापती जि.बि जिए.म को अध्यक्षतामा एबम नेपाली काङ्ग्रेसका दाङ जिल्ला सभापती कृति बहादुर खड्काको प्रमुख आथिथ्त्यमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका विशिष्ट ब्याक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *