Sat. May 18th, 2024

लालमती भण्डारी१७भदौ। तुल्सिपुरमा दुई जना स्वास्थ स्वयंसेबिकालाई कोरोना संक्रमण पुष्टि भएको छ। तुल्सिपुर उपमहानगरपालिका-५ का दुई जना स्वास्थ स्वयंसेबिकामा संक्रमण पुष्टि भएको हो। यस अघि राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरका ९ जना स्वास्थ कर्मचारी तथा डाक्टरहरुमा कोरोना संक्रमण भेटिएको थियो। खोप कार्यक्रममा गएका ४ जना स्वास्थ स्वयंसेबिकाको स्वाब परिक्षण गर्दा दुईजनामा संक्रमण भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *