Sun. Jun 16th, 2024

भाद्र,११ तुल्सिपुरमा सवारी चालक र स्वस्थ्य कर्मिमा कोरोना संक्रमण देखियपछी ईलाका प्रशासन र वडा .११को स्वास्थ चौकि सिल गरिएको छ।

प्रशासन कार्यलयका चालक र स्वस्थ्य चौकिका कर्मचारीमा कोरोना देखिएपछी कम्तिमा एक हप्ता इलाका प्रशासन एबम स्वस्थ्य चौकी सिल गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *