Tue. Feb 27th, 2024

तुल्सिपुर उपमहानगरपालिका वडा नं ७ वडा अध्यक्ष राम बहादुर जिसिबाट सहयोग

Bydipak oli

२०८० जेष्ठ २२, सोमबार १५:१४ गते २०८० जेष्ठ २२, सोमबार १५:१४ गते २०८० जेष्ठ २२, सोमबार १५:१४ गते

एलिन के सी
दाङ तुल्सिपुर सयपत्रि दोहोरी घरबाट चलाएको तुलसी बिक घर बनाउ अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने तुल्सिपुर उपमहानगरपालिका वडा नं ७ वडा अध्यक्ष राम बहादुर जिसिले पाच हजार पाच सय पच्पन्न सहयोग गर्नुभएको छ।त्यसै गरी आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला सहयोगी मनहरुलाऐ बिशेष सम्मान छ।हाम्रो ब्यक्तिगत तर्फ बाट र हामिले चलाएको अभियानमा तुलसी बिक घर बनाउ अभियानबाट बिशेष धन्यवाद दिन चाहान्छोेै।
यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुन्छ।
सम्पर्क नं;
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नम्बर
०६५८७५०६५१२०७००१
NIC Asia Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *