Sun. Jun 16th, 2024

गोकुल देवकोटा चितवन मंसिर ९ शुक्रबार सयपत्रि दोहोरि घरबाट चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सक्ने जति सहयोग गर्नु हुने हाम्रो तुल्सिपुर ८ का वडाअध्यक्ष समाजसेवी धर्म वलि ले क्यान्सर पिडित बिनिता घर्ती को लागि रू २५०० सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ,
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *