Tue. Jul 23rd, 2024

२६भदौ । बितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १,४५४ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।शुक्रवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१,९१९ र निको हुनेको सङ्ख्या ३६,६७२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।अहिलेसम्म नेपालमा ३२२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *