Fri. Jun 21st, 2024

दाङ, ८ भदौ । दाङमा सोमबार १४ जनामा कोरोना संक्रमण भेटियको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६९ जनाको गरिएको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा शान्तिनगर गाउँपालिकाका ११ जना रहेका छन् भने घोराहीमा २जना रहेका छन् । यस्तै आज देशभर कुल ७४३ संक्रमीत भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *