Fri. Jun 21st, 2024

२०भदौ । दाङमा आज मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा संकलित ४०४ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको हो ।
संक्रमीत हुनेहरूमा तुल्सिपुरका १८ जना, घोराहीका ११ जना, जिप्रका घोराहीका ७जना र शान्तिनगर गाउपालिकाका १जना रहेका छन् । हाल दाङमा एक साताकालागि लकडाउन जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *