
तुल्सिपुर भदौ,४ दाङमा बिहिबार आज थप एक जनामा कोरोना संक्रमण पुष्ठि भएको छ।
दाङ शान्तिनगर गाउपालिका ७ का ३० वार्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको हो।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उक्त ब्यक्तिमा कोरोना भएको पुष्ठि भएको छ।