Sun. Jun 16th, 2024

ईश्वर वि सी,१५ असार

सल्यान देखि नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ नं काे बस तुलसीपुर तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला सडक देखि ३० मिटर तल खसेको छ ।

बसमा सवार यात्रु मध्ये १५ जना यात्रु सामान्य घाइते भएका छन । घाइतेहरूकाे उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भईरहेकाे छ ।
घटना स्थलमा नेपाल प्रहरी पुगेर घाइते हरूकाे उद्धार गरिरहेकाे हाम्रा समाचारदाता रमेश वलीले जानकारी दिनुभएको छ ।
गाडी चालक भने प्रहरीकाे काे नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *