कमल कंडेल २५ भदौ दाङ । दाङको तुलसीपुरमा आज एक कार्यक्रमका बिच मार्क्सवादी युवाहरुको फोरुम गठन गरिएको छ ।
मार्क्सवाद अध्ययनमा चासो र जिज्ञासा राख्ने दाङका युवा विधार्थीद्वारा आयोजीत उक्त कार्यक्रमले “स्कुल अप म्याक्सीजम” अन्तर्गत पर्ने “इन्टिच्युट अफ क्रीटिकल डाईलग” (आईसिडी) गठन भएको हो ।कार्यक्रममा नेकपाका बिभिन्न शिर्ष नेता तथा युवा कार्यकर्ताको सहभागीता रहेको थियो ।
आजको छलफलले मार्क्सवादलाई जिवन्त कसरी बनाउने सकिन्छ? भन्ने सन्दर्भमा एक कार्यसमिती बनाएको छ ।
जस्को अध्यक्ष मा घनश्याम न्युपाने,उपाध्यक्षमा इन्द्र बहादुर खड्का,उपाध्यक्षमा गिर बहादुर महर,सचिवमा प्रकाश शर्मा,उपसचिवमा रबिन्द्र बिबस डागि,कोषाध्यक्षमा सिमा नेपालीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा डि आर भन्डारी,सि एम बिश्वकर्मा,रविन वलि,कमल कडेल,गोबिन्द मल्ल,सुशील परियार,रितेश चौधरी ,मोहन भुसाल,बिरोध के सि,माया चौधरी,सुसिला घर्ती,याम प्रसाद पाण्डे ,अन्जु खड्का घर्ती,दिप श्रेष्ठ,हिरालाल वलि जनार्दन रहनु भयको छ!
मार्क्सवादी युवाहरुको फोरुमको सहल्लाहकारहरुमा नेकपाका शिर्ष नेताहरु जग प्रसाद शर्मा अपार,जीवन गौतम,मेट्मणी चौधरी,टिकाराम खडका,जोग बहादुर राणा रहनु भएको दियालो अनलाइनलाई रबिन वलिले बताउनु भयो।