
जेष्ठ१२,दाङ।
माहामारिको को समयमा विशेष गरेर बिपन्न परिवारहरुलाई जिबिका चलाउन गाह्रो नहोस् भनेर दियालो अनलाइन तुल्सिपुर दाङले सरुवात गरेको ” बाचौ र बचाउ ” अभियानलाइ सहयोग रकम प्राप्त भएको छ। दियालोको अभियानलाइ तुल्सीपुर १० बस्ने नन्द किशोर पुनले राहात पुगाेस भन्दै नगद रु १०,००० सहयाेग गर्नु भएकाे छ।
यस अघि अनलाइनले आफ्नो अभियान अन्तर्गत विभिन्न सहयोगीहरुबाट प्राप्त भएको सहयोग लकडाउनका कारण दैनिकी चलाउन समस्या परेका परिवारलाइ राहत वितरण गर्दै आएको छ। नन्द किशोर पुनबाट प्राप्त भएको सहयोगलाइ पनि तुल्सिपुर-१ र ३ वडामा रहेका बिपन्न परिवार राहत वितरण गरिने जानकारि दियालो अनलाइनका प्रकाशक दिपक वलिले दिएका छन् ।
सहयोगका लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरी नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर- 9863152123,9866854083 मा सम्पर्क गर्नुहोला।