Sat. May 18th, 2024

दियालो अन्लाइन
पुष , २९
दियालो अन्लाइनले आज एक सदस्य थपेको छ । तुक्सिपुर उपमहानगर पालिका वडा न.७ बस्ने क्यामेरा मेन इडिटर हिमाल बिक लाइ तुल्सिपुर प्रमुख रिपोर्टर को पदमा नियुक्त गरिएको हो । नेपालका ७७ ओटै जिल्लामा ७७ ओटा रिपोटर राखेर दियालो अन्लाइनलाइ देशै भरि फैलाउने उद्देश्यका साथ खोलिएको दियालो अन्लाइनले आज एक सद्स्य थप्दै खुसि बढाएको छ । आज मिति २०७८/०९/२९ गतेका दिन हिमाल बिकलाइ तुल्सिपुर प्रमुख रिपोर्टर को रुपमा नियुक्त गरिएको दियालो अन्लाइनका प्रमुख सम्पादक तथा प्रकाशक दिपक वलिले बताउनु भयको छ । रिपोर्टर हिमाल बिक लाइ बधाइ तथा सफल कार्यकालको सुभकामना दिदै दिपक वलिले तपाइको हातको कलम सधै जन्ताको हित र न्यायका लागि चलोस , अन्यायका विरुद्ध चलोस , एक पत्रकारको भुमिका निर्बाह गर्नु होला । भन्दै सुभकामना दिदै तुल्सिपुर प्रमुख रिपोर्टरको नियुक्ति दिनु भयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *