Fri. Jun 21st, 2024

मङ्सिर ८।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपाको आन्तरिक मतभेदका बिच भएको भेटवार्तालाई चासोको रूपमा पनि हेरिएको छ।

निनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । स्रोतअनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । प्रचण्डलाई चिनयिा रास्ट्रपतिले लेखेको किताब यान्छिले उपहार दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *