तुलसीपुर पुस १ गते सयपत्रि दोहोरी घरबाट चलाएको दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने नेकपा एमालेका दाङ जिल्ला सदस्य दाङ जिल्ला क्षेत्र न ३ क का सचिव बबई गापा वडा न ६ का पुर्ब वडा अध्यक्ष समाजसेवी सबैको प्यारो ब्याक्ती राम ब डाङि बाट ५५०० पाच हजार पाच सय सहयोग गर्नुभएको छ।त्यसै गरी आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला सहयोगी मनलाई बिशेष सम्मान छ।हाम्रो ब्यक्तिगत तर्फ बाट र हामिले चलाएको अभियानमा दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानबाट बिशेष धन्यवाद दिन चाहान्छोेै।
यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुन्छ।
सम्पर्क नं;
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नम्बर
०६५८७५०६५१२०७००१
NIC Asia Bank
![](https://diyaloonline.com/wp-content/uploads/2023/12/FB_IMG_1702824226783.jpg)