Fri. Mar 28th, 2025

मङ्सिर २२।

नेपालमा आज १,०१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।कुल ६,२२० जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ।

सो अवधिमा २० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या लगभग दुई लाख ४२ हजार पुगेको छमन्त्रालयका अनुसार अहिले नेपालभरि १२,९४८ जनामा सक्रिय सङ्क्रमण छ।अहिलेसम्म देशभरि १,६१४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *