Sat. May 18th, 2024

कार्तिक२२
नेपालमा आज २,७५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।शनिवारको तथ्याङ्क सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या १,९१,६३६ पुगेको छ।

गत २४ घण्टामा कोभिड-१९ का कारण १७ जनाले ज्यान गुमाएका छन्।मृत्यु हुनेको कुल सङ्ख्या १,०८७ पुगेको छ।वाग्मती प्रदेशमा सबैभन्दा धेरै १,६९९ जना सङ्क्रमित थपिएका छन् भने सबैभन्दा कम कर्णालीमा २५ जना छन्।
त्यस्तै प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा १३७ र सुदुरपश्चिम प्रदेशमा १०३ जना सङ्क्रमित फेला परेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *