Tue. Jul 23rd, 2024

तुल्सिपुर असोज,१५ नेपाल कम्युनिस्ट पार्टी ने.क.पा तुल्सिपुरका नेताहरुद्वारा फोक्सो पीडितलाई आर्थिक सहयोग गरिएको हो।

तुल्सिपुर उपमहानगरपालिका वडा न. ५ कि ३० वर्षिय कमला ओलिलाई ने.क.पा पार्टीका कार्यकर्ताद्वारा रु.७००० सहयोग पर्दान गरिएको हो ।

आर्थिक सहयोग गर्नेहरुमा तुल्सिपुर ५ का मिनराज ओलि,मिनराज भण्डारी ,बेद प्रसाद ओलि,दरिभान डागिँ,तुलसा पोख्रेल र ऋषिराज खरेल हुनुहुन्छ। दिपक ओलिको पहलमा फोक्सो पीडितलाई आर्थिक सहयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *