पुष , २९
दिपक वलिले आज १५ पटक रक्तदान गरेका छन ।
तुल्सिपुर उपमहानगर पालिका वडा न. ५ का बासिन्दा पत्रकार ,समाजसेबि,अजम्बरि कृषि सहकारी संस्थाका अध्यक्ष ,स्वर्गद्द्वारि टोलबिकास समितिका अध्यक्ष , युवा नेता दिपक वलिले यो भन्दा अगाडि १४ पटक सम्म रक्तदान गरिसकेका थिय । भने यो लगायत १५ पटक पुगेको छ । कसैलाइ रगत को कमि भयो भने म सके सम्म्को रगत दिन सक्छु , मेरो लक्ष भनेको १०० पटक सम्म रक्तदान गर्ने रहेको छ । र म पुगाउछु पनि । भन्छन , उनले भन्छन कोहि गरिब दुखि असाय खान लाउन नपुगेका मान्छे छन भने पनि सके आफुले नसके सहयोग उठायर पनि सहयोग गर्छु भनेका छन।