Fri. Mar 28th, 2025

पत्रकार समाजसेवी दिपक वलिबाट क्यान्सर पिडित घर्ती लाई रक्तदान

गोकुल देवकोटा मंसिर १० चितवन पत्रकार ,समाजसेवी, युवा नेता दिपक वलिले क्यान्सर पिडित बिनिता घर्ती लाई बि पि कोईराला क्यान्सर हस्पिटल मा भर्ना गरेका थियौ। क्यान्सर पिडित घर्तिलाई Blood आबश्यक परेको हुदा समाजसेवि एवम् पत्रकार दिपक वलि ले Blood दिनु भएको छ।

उहाले अहिलेसम्म १८ औ पटक रक्तदान गरिसक्नु भएको छ। समाजसेवि दिपक वलि लगायतको टिम अहिले चितवन क्यान्सर अस्पताल मा छाै। क्यान्सर पिडित घर्तीलाई अहिले अस्पताल मा भर्ना गरेका छाै। र धेरै ठाउबाट हामीलाई सहयोगी मन हरूले क्यान्सर पिडित घर्ती आर्थिक अवस्था नीकै कमजोर भएकाले विभिन्न ठाउबाट आफुले सक्ने जति सहयोग गरिराख्नु भएको छ। त्यस को लागि सहयोगी मन हरू प्रर्ति आभारि छाै।

त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *