गोकुल देवकोटा/पाैष ६ दाङ
परम्परा टेलिसिरियलद्वारा निर्माण गर्न लागिएको तुलसीपुर ३ गहते स्थित मलामी प्रतिक्षालयकाे शिलान्यास गरिएको छ।
तुलसीपुर ३ नं वडा अध्यक्ष विजय वि क ,जग्गा दान दाता सर्वजित वली,गाेपाल बस्नेत,महालक्ष्मी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्ली प्रसाद भण्डारी,काेषाध्यक्ष ओपेन्द्र मल्ल,त्रिवेणी कृषक समुहका अध्यक्ष भद्र बहादुर के सी, मनकामना टाेल विकास संस्थाका अध्यक्ष बम बहादुर मल्ल,त्रिवेणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विरेन्द्र बुढा, त्रिवेणी टाेल विकास संस्थाकी अध्यक्ष शारदा मल्ल,गहते टाेल विकास संस्थाका अध्यक्ष भविश्वर सापकोटा लगाएत यश क्षेत्रका समाजसेवी,बुद्धिजीवी सम्पूर्ण आदरणीय व्यक्तित्वहरूकाे उपस्थितिमा प्रतिक्षालयकाे शिलान्यास गरियो ।विशेष समन्वय गर्ने दिप ग्रिल उद्योगका प्राे. Deepak Jung Xettri लाई विशेष सम्मान छ ।
अबको २० दिनभित्रमा काम सम्पन्न गरिनेछ।
त्यसैगरी परम्परा टेलिसिरियलद्वारा तुलसीपुर ३ गहते स्थित मलामी प्रतिक्षालय निर्माणका लागि #महालक्ष्मी_सामुदायिक_बन_उपभोक्ता_समुह तुलसीपुर ८,९ को तर्फबाट नगद रू ४५,०००/- प्राप्त भएको छ । याे पुण्य काममा हामीलाई विश्वास गरी यति धेरै नगद रकम प्रदान गर्ने समुहका सम्पूर्ण पदाधिकारीहरू र त्यस समुहका सम्पूर्ण उपभोक्ता ज्युहरूमा विशेष सम्मान गर्दछौं । तपाईंले दिएको याे रकम सहि सदुपयोग गर्ने छाैं । सबै आय व्ययकाे सार्वजनिक फेसबुक र विशेष उद्घाटन कार्यक्रममा गर्ने छाैं भनेर परम्परा टिमले बताएको छ।
त्यसैगरी मलामी प्रतिक्षालय निर्माणका लागि तुलसीपुर ८ कटकुईयाँ निवासी समाजसेवी आदरणीय व्यक्तित्व श्री #कान्त_प्रसाद_खरेको तर्फबाट नगद रू ५,१०५/- प्राप्त भएको छ । याे पुण्य काममा हामीलाई विश्वास गरी यति धेरै रकम प्रदान गर्नुभएकोमा हजुरलाई विशेष सम्मान गर्दछौं । तपाईंले दिएको याे रकम सहि सदुपयोग गर्ने छाैं । सबै आय व्ययकाे सार्वजनिक फेसबुक र विशेष उद्घाटन कार्यक्रममा गर्ने छाैं , भनेर परम्परा टेलिसिरियल ले जानकारी दिएको छ।
त्यसैगरि मलामी प्रतिक्षालय निर्माणका लागि तुलसीपुर ८ कटकुईयाँ निवासी समाजसेवी आदरणीय व्यक्तित्व श्री #लाेकराज_भुसालको तर्फबाट १ ट्याक्टर क्रेसरकाे बालुवा प्राप्त भएको छ । याे पुण्य काममा हामीलाई विश्वास गरी यति धेरै सहयोग प्रदान गर्नुभएकोमा हजुरलाई विशेष सम्मान गर्दछौं । तपाईंले दिएको सहयोगीको सहि सदुपयोग गर्ने छाैं । सबै आय व्ययकाे सार्वजनिक फेसबुक र विशेष उद्घाटन कार्यक्रममा गर्ने छाै।
त्यसैगरी मलामी प्रतिक्षालय निर्माणका लागि तुलसीपुर ९ दाेघरे निवासी समाजसेवी आदरणीय व्यक्तित्व श्री धनपती_भुसालको तर्फबाट १ ट्याक्टर क्रेसरकाे बालुवा प्राप्त भएको छ । याे पुण्य काममा हामीलाई विश्वास गरी यति धेरै सहयोग प्रदान गर्नुभएकोमा हजुरलाई विशेष सम्मान गर्दछौं । तपाईंले दिएको सहयोगीको सहि सदुपयोग गर्ने छाैं । सबै आय व्ययकाे सार्वजनिक फेसबुक र विशेष उद्घाटन कार्यक्रममा गर्ने छाैं । भनेर परम्परा टेलिसिरियल ले जानकारी गराएको छ।
त्यसैगरी उहाको अभियानलाई आर्थिक सहयोग गर्न चाहेमा
सम्पर्क नं देवेन्द्र के सी :9847989120
विजय मल्ल :974-9272192
माेहन चन्द :984-4966309